प्रदेश भोटेकोशी बाढी: २५ प्रहरी अझै बेपत्ता, ३ को शव फेला; क्षति ४ खर्ब नाघ्यो भोटेकोशी बाढीमा २५ प्रहरी अझै बेपत्ता छन् भने तीन जनाको शव फेला परेको छ। बाढीबाट ४ खर्बभन्दा बढीको भौतिक क्षति भएको आकलन गरिएको छ। Bikram Magar·२ घण्टा अघि