प्रदेश सप्तरीमा सर्पको टोकाइबाट मोहम्मद बसीरको मृत्यु, ६ बालबालिका बेसहारा सप्तरीको कञ्चनरूप नगरपालिकामा सर्पको टोकाइबाट मोहम्मद बसीरको मृत्यु भएपछि उनकी पत्नी खैरुल खातुन र ६ जना बालबालिका बेसहारा बनेका छन्। परिवारको जीविकोपार्जनमा गम्भीर संकट आएको छ। Sanjay Karki·१२ घण्टा अघि