NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#मौसम

110 समाचारहरू

वाग्मती र कोसीमा आज अति भारी वर्षा, काठमाडौंमा भोलिसम्म जोखिम

कोसी र वाग्मती प्रदेशको पहाडी भूभागमा आज अति भारी वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा साँझदेखि भोलिसम्म भारी वर्षाको पूर्वानुमान छ। मनसुन सक्रिय भएसँगै बाढी, डुबान…

Kamala Devi 1 month अघि

३३ जिल्लामा बाढीको उच्च जोखिम: उपत्यकासहित यी क्षेत्रमा सतर्कता

काठमाडौं उपत्यकासहित ३३ जिल्लामा आज बाढीको उच्च जोखिम छ। जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ। कोसी, वाग्मती,…

Kamala Devi 2 months अघि

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना छ। मधेश…

Kamala Devi 2 months अघि

ललितपुरसहित १० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

आज ललितपुर, मकवानपुरसहित १० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ। साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ। नारायणी, कर्णालीजस्ता ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने…

Sanjay Karki 2 months अघि

तराईमा ४० डिग्रीको आँकलन, पहाड र उपत्यकामा वर्षाको सम्भावना

तराईका धनगढी र नेपालगञ्जमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। यसैगरी भैरहवामा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम…

Kamala Devi 2 months अघि

तीन मौसमी वायुको प्रभाव: सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

तीन मौसमी वायु प्रणालीको प्रभावले देशभर चट्याङसहित वर्षाको सम्भावना छ। दिउँसो हिमाली, पहाडी भेग र केही तराईका जिल्लामा वर्षाको सम्भावना छ। राति पनि हिमाली, पहाडी…

Kamala Devi 2 months अघि

मनसुन आगमनमा ढिलाइ: मनसुनी प्रणाली सक्रिय हुन अझै केही दिन लाग्ने

यस वर्ष नेपालमा मनसुन आगमन सरदर मितिभन्दा ढिला हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली सक्रिय हुन अझै केही दिन लाग्नेछ।…

Sanjay Karki 2 months अघि

सुपर एलिनिनोको खतरा: विश्व तापक्रम बढ्ने, सन् २०२७ तातो वर्ष बन्ने सम्भावना

अमेरिकाको नेशनल ओसियानिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसन (NOAA) ले यस वर्ष शक्तिशाली 'सुपर एलिनिनो' विकसित हुने सम्भावना औंल्याएको छ। यसले विश्वव्यापी तापक्रम बढाउने र सन् २०२७…

Sarita Pandey 2 months अघि

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, मधेसमा जोखिम

मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा पनि वर्षा हुनेछ। उच्च हिमाली क्षेत्रमा हिमपातको पनि पूर्वानुमान…

Kamala Devi 2 months अघि

देशभर वर्षाको सम्भावना, काठमाडौंमा बिहानैदेखि पानी

देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना छ। काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। पश्चिमी वायु र मनसुनी वायुको प्रभावले हावाहुरीसहित वर्षाको अनुमान छ।

Sanjay Karki 2 months अघि