रास्वपा मधेशमा नेतृत्वविहीन: कतै झैझगडा, कतै तालाबन्दी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशका जिल्लाहरूमा नयाँ नेतृत्व चयन गर्न सकेको छैन। केही स्थानमा आन्तरिक झैझगडा र कतै तालाबन्दी जस्ता घटनाहरू भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशका जिल्लाहरूमा नयाँ नेतृत्व चयन गर्न सकेको छैन। केही स्थानमा आन्तरिक झैझगडा र कतै तालाबन्दी जस्ता घटनाहरू भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्लाका पूर्वसभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। स्वर्णकारले बाराका सांसदहरूविरुद्ध ‘राइट टु रिकल’ अभियान…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा सांसदहरूमाथि कार्यकर्ताले दुर्व्यवहार गरे। पूर्वजिल्ला संयोजक चन्दन स्वर्णकारलाई कारबाहीको विषयलाई लिएर विवाद चर्किएको हो। प्रहरीले सांसदहरूलाई बैठक स्थलबाट…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा पार्टीबाट निष्कासनमा परेका जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकले नाराबाजी गर्दै सांसदहरूमाथि हातपातको प्रयास गरेका छन्। प्रहरीले…
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङबीच प्रस्तुत प्रतिवेदनमाथि कडा मतभेद देखिएको छ। गुरुङले प्रतिवेदनको केही अंशमा प्रश्न…
मधेशकी शिक्षामन्त्री रानीकुमारी तिवारी र रौतहटको बौधीमाई मेयर प्रदीप यादवबीच योजनाका चिठी बिक्री प्रकरणमा विवाद चर्किएको छ। मेयर यादवले बिचौलियालाई चिठी बेचेको आरोप लगाएका छन्।…
नेपाली कांग्रेसमा जारी विवाद समाधानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाबीच छलफल भएको छ। नेता प्रकाशमान सिंह पनि छलफलमा सहभागी थिए। पार्टीभित्रको…
सर्वोच्च अदालतले नेपाली कांग्रेसको कानुनी विवाद टुङ्ग्याए पनि पार्टीभित्रको राजनीतिक खटपट भने कायमै छ। संस्थापन पक्षले मेलमिलापका लागि सक्रिय पहल नगरेको भन्दै असन्तुष्ट पक्षले आगामी…
सर्वोच्च अदालतले नेपाली कांग्रेसको कानुनी विवाद टुंग्याएपछि पनि पार्टीभित्रको राजनीतिक खटपट भने कायमै छ। संस्थापन पक्षले मेलमिलापको पहल नगरेको भन्दै असन्तुष्ट पक्षले वैशाख १५ गते…
सर्वोच्च अदालतले नेपाली कांग्रेसको कानुनी विवाद टुंग्याएपनि पार्टीभित्रको राजनीतिक मतभेद कायमै छ। मेलमिलापको पहल नभएको भन्दै असन्तुष्ट पक्षले भेला आयोजना गरेपछि कांग्रेसको आन्तरिक एकतामाथि प्रश्न…