सप्तरीको सडक पेटीमा सुत्केरी: स्वास्थ्य सेवाको पहुँचमा राज्यको संवेदनहीनतामाथि प्रश्न
सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा रकम अभावले सडक पेटीमा सुत्केरी गराइएको घटनाले स्वास्थ्य सेवाको पहुँचमा राज्यको संवेदनहीनता उजागर गरेको छ। प्रतिनिधिसभामा सांसदहरूले सरकारको आलोचना गर्दै…
