जर्मन निजी संग्रहकर्ता जोसेफ पीटर रिन्डफ्लाइशको संग्रहमा रहेका १३औँ शताब्दीदेखि २०औँ शताब्दीसम्मका ८०० भन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज राष्ट्रिय अभिलेखागारलाई हस्तान्तरण गरिएको छ। यस फिर्तीले नेपालको सांस्कृतिक अखण्डता र सभ्यतागत सम्पदामाथिको सार्वभौम…