प्रदेश हेटौंडामा भारतीय महिलाको हत्या: प्रेमी नै मुख्य अभियुक्त मकवानपुरको हेटौंडामा बेवारिसे भेटिएकी भारतीय महिला अफ्रिना प्रविनको हत्यामा प्रेमी राहुल कुमार गुप्ताको संलग्नता प्रहरी अनुसन्धानबाट खुल्यो। डीएनए रिपोर्ट मिलेपछि प्रहरीले शव आमालाई बुझाएको छ। Sanjay Karki·२ घण्टा अघि