अर्थतन्त्र सुरक्षा निकायलाई एलपी ग्यास बिक्रीको अनुमति दिने तयारी: आपूर्ति सचिव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले २०८३ असोज १६ गते सुरक्षा निकायलाई एलपी ग्यास बिक्रीको अनुमति दिने तयारी भइरहेको जानकारी दिए। यसले ग्यास अभाव सम्बोधन गर्ने सरकारी अपेक्षा छ। Laxmi Bhattarai·३ घण्टा अघि