आर्थिक स्थितिपत्र २०८३: सुस्त वृद्धि र संरचनात्मक चुनौतीले अर्थतन्त्र थला परेको अवस्था
अर्थ मन्त्रालयले सार्वजनिक गरेको 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३' ले देशको अर्थतन्त्रमा सुस्त वृद्धि, संरचनात्मक असन्तुलन र लगानी अभाव जस्ता समस्या कायमै रहेको औँल्याएको छ।…
