प्रदेश प्रहरीमाथि कुटपिट: कैलालीमा तीन जना पक्राउ कैलालीको भजनी नगरपालिका–३ ठेकीपुरचोकमा १७ असोज दिउँसो ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। Laxmi Bhattarai·२ घण्टा अघि