सरकारी कार्यसूचीमाथि प्रश्न: सुकुम्बासी मुद्दामा विधि मिचियो कि?
काठमाडौंका सुकुम्बासी बस्ती हटाउने सरकारी कार्यविधिमा विधि र प्रक्रिया मिचिएको भन्दै सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलहरूले बहस गर्दा सरकारी कार्यसूचीका ९१…
