प्रदेश जनकपुरधाममा २० वर्षीया महिला मृत: हत्याको आशंकामा प्रदर्शन, श्रीमान् नियन्त्रणमा जनकपुरधामको कपिलेश्वरमा २० वर्षीया प्रियंका दास मृत फेला परेपछि स्थानीयले हत्याको आशंका गर्दै प्रदर्शन गरेका छन्। प्रहरीले श्रीमान् विनोद दासलाई नियन्त्रणमा लिएको छ। Kamala Devi·२ घण्टा अघि