प्रदेश वीरगञ्ज ड्राइपोर्टमा मुआब्जा माग गर्दै स्थानीयको अनिश्चितकालीन धर्ना वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग गर्दै स्थानीयले आजदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। धर्नाका कारण ड्राइपोर्टको सञ्चालन तथा आयात–निर्यात सेवा प्रभावित भएको छ। Sanjay Karki·३ घण्टा अघि