NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#संविधान संशोधन

36 समाचारहरू

कांग्रेसद्वारा संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठनको माग

नेपाली कांग्रेसले संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको नेतृत्वमा सुझाव आयोग गठन गर्न माग गरेको छ। पार्टीले सरकारले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक नलिएको…

Laxmi Bhattarai 1 week अघि

संविधानका २४५ धारा संशोधनको सुझाव: पुनर्लेखनको बहस सुरु

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले ३०८ मध्ये २४५ धारा संशोधनको सुझाव सरकारलाई बुझाएको छ। यसले संविधानको करिब ८० प्रतिशत धारामा संशोधनको प्रस्ताव गरेको छ,…

Sarita Pandey 1 month अघि

संविधान संशोधन बहसपत्रको प्रतिवेदन अन्तिम चरणमा, तीन दलद्वारा कार्यदल बहिष्कार

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलबाट नेकपा, जसपा र लोसपा असार २२ गते बाहिरिएका छन्। कार्यदलले प्रतिवेदन लेखन अन्तिम…

Laxmi Bhattarai 2 months अघि

जनमोर्चाको प्रस्ताव: महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र

राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको बहसलाई अगाडि बढाउँदै महिला र दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीले यस सम्बन्धमा एक…

Sarita Pandey 2 months अघि

एमालेले संविधान संशोधन प्रक्रिया अघि बढायो, सुझाव कार्यदल सक्रिय

• नेकपा एमालेले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरी प्रक्रिया अघि बढाएको छ। • कार्यदलले संविधान कार्यान्वयनका अनुभव, जटिलता र सुधारका क्षेत्रबारे अध्ययन गर्नेछ।…

Sarita Pandey 2 months अघि

संविधान संशोधन बहसपत्र तयारी: कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा…

Sarita Pandey 3 months अघि

सांसद र स्थानीय जनप्रतिनिधिको संख्या आधाले घटाउन निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधिको संख्या आधाभन्दा बढी घटाउन प्रस्ताव गरेको छ। प्रतिनिधिसभा १०५ सदस्यीय र राष्ट्रियसभा ३० सदस्यीय बनाउन सुझाव दिइएको छ।…

Sarita Pandey 3 months अघि

संविधान संशोधन: पूर्वराष्ट्रपति यादव र भण्डारीले दिए राष्ट्रिय सहमतिमा जोड

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी महत्त्वपूर्ण सुझाव सङ्कलन गरेको छ। दुवै पूर्वराष्ट्रपतिले संविधान…

Sarita Pandey 3 months अघि

सभामुख अर्याल: सुशासन जनअपेक्षाको शिखरमा, संविधान संशोधन आवश्यक

सभामुख डोलप्रसाद अर्यालले सुशासनलाई नागरिकको सबैभन्दा ठूलो अपेक्षाको रूपमा परिभाषित गरेका छन्। उनले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन मात्र पर्याप्त नभई प्रेरणामुखी सेवा आवश्यक रहेको औंल्याए।…

Laxmi Bhattarai 3 months अघि

संविधान संशोधनका लागि ४४,६१३ सुझाव संकलन

संविधान संशोधनका लागि गठित कार्यदलले नागरिकबाट ४४,६१९ सुझाव संकलन गरेको छ। १९,२३९ इमेलमार्फत र २५,३७४ ह्वाट्सएपमार्फत सुझाव प्राप्त भएका छन्।

Laxmi Bhattarai 3 months अघि