मधेस र सुदूरपश्चिमका डीआईजी फेरिए: अधिकारी र भट्टराईले लिए जिम्मेवारी
गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका छन्। ओम अधिकारी मधेस र सानुराम भट्टराई सुदूरपश्चिमको नेतृत्वमा खटिएका छन्।
गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका छन्। ओम अधिकारी मधेस र सानुराम भट्टराई सुदूरपश्चिमको नेतृत्वमा खटिएका छन्।
नेपाल प्रहरीका ५०९ प्रहरी निरीक्षकको सरुवा गरिएको छ। यो सरुवा जेठ २७ गतेको निर्णय अनुसार भएको हो। सरुवा भएका निरीक्षकले असारदेखि नयाँ दरबन्दीबाट तलब पाउनेछन्।
सरकारले २९ सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरूको यो फेरबदल गरेको हो। विभिन्न मन्त्रालय र निकायमा नयाँ जिम्मेवारी तोकिएको छ।
• गृह मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ। • पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। • दाङ, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर र रुपन्देहीका…
पूर्वाधार विकास कार्यालय, बाराका प्रमुख इन्जिनियर नवीनकुमार महतो सरुवाको पत्र बुझ्नुपर्नेमा एकाएक सम्पर्कविहीन भएका छन्। मन्त्रालयले उनलाई सर्लाही सरुवा गरे पनि उनी पत्र बुझेको मितिदेखि…
सरकारले २५ जना सह–सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २१ जनालाई प्रदेश सरकारका मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको छ भने ४ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…