NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#सशस्त्र प्रहरी

48 समाचारहरू

कञ्चनपुरमा बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

कञ्चनपुरको पुनर्वासमा दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सिताबस्तीमा निउरो टिप्न गएका पाँच महिला र हरियालीटोलमा…

Sanjay Karki 3 months अघि

सप्तकोशी बीच टापुबाट ४७५ किलो गाँजा बरामद

सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले ४७५ किलोग्राम गाँजा बरामद गरेको छ। सुनसरी र उदयपुरको सिमानामा पर्ने टापुबाट १६ बोरामा प्याक गरिएको लागूऔषध नियन्त्रणमा लिइएको…

Sanjay Karki 3 months अघि

धनुषामा १४ लाखको अवैध सामान बरामद, भन्सार छलीको आशंका

धनुषाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब १४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बरामद भएका सामानमा कपडा, किराना र दैनिक उपभोग्य सामग्रीहरू छन्।…

Kamala Devi 3 months अघि

कैलालीमा सशस्त्र जवान बेहोस: ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइयो

कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको तालिमका क्रममा ७ जवान बेहोस भएका छन्। बेहोस भएकामध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।…

Laxmi Bhattarai 3 months अघि

कैलालीमा दौडका क्रममा सशस्त्रका ८ जवान बेहोस, ५ गम्भीर

कैलालीको टीकापुरमा दौडका क्रममा सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन्। बेहोस भएकामध्ये ५ जनाको अवस्था गम्भीर छ। अत्यधिक गर्मीका कारण 'हिट स्ट्रोक'ले उनीहरू बेहोस…

Sanjay Karki 3 months अघि

नवलपरासीमा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले १४ लाख १६ हजार रुपैयाँ बराबरको अवैध खरबुजाको बियाँ बरामद गरेको छ। सशस्त्र प्रहरीले ११८ बोरामा ४७२० केजी बियाँ…

Kamala Devi 3 months अघि

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। गृहमन्त्रालयको बढुवा समितिले मंगलबार यो निर्णय गरेको हो। बढुवा सिफारिसमा चित्त नबुझ्नेले…

Laxmi Bhattarai 3 months अघि

ललितपुरमा नक्कली ब्राण्डेड मदिरा बनाउने अखडामा छापा, चार पक्राउ

ललितपुरको चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने अखडामा सशस्त्र प्रहरीले छापा मारेको छ। रेड लेबल, ब्ल्याक लेबलसहितका नक्कली मदिरा र उत्पादनका सामग्री बरामद भए। अवैध कार्यमा…

Sanjay Karki 3 months अघि

सिरहामा ४० लाखको अवैध ओखर, कस्मेटिकसहित दुई पक्राउ

सिरहाको नवराजपुर–५ देवनगरबाट सशस्त्र प्रहरीले ४० लाख रुपैयाँ बराबरको अवैध ओखर, कस्मेटिक सामग्री र मन्जनसहित एक मालवाहक गाडी नियन्त्रणमा लिएको छ। घटनामा संलग्न राजेशकुमार यादव…

Kamala Devi 3 months अघि

मुस्ताङबाट ५९० कार्टुन भेपसहित दुई कन्टेनर नियन्त्रणमा

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चिनियाँ भेपसहित दुई कन्टेनर नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीमा बुझाएको छ।

Sanjay Karki 3 months अघि