मधेस प्रदेशमा एक हजार २०१ विपन्न परिवारलाई पक्की आवास
सिरहा र सप्तरीका एक हजार २०१ विपन्न परिवारले मधेस प्रदेश सरकारको आवास कार्यक्रममार्फत पक्की घर पाएका छन्। जनता आवास, महेन्द्रनारायण निधि विपन्न आवास र मदन…
सिरहा र सप्तरीका एक हजार २०१ विपन्न परिवारले मधेस प्रदेश सरकारको आवास कार्यक्रममार्फत पक्की घर पाएका छन्। जनता आवास, महेन्द्रनारायण निधि विपन्न आवास र मदन…
हुलाकी सडक र कमला पुलको जीर्ण अवस्थाबारे ध्यानाकर्षण गराउन सिरहामा राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना गरियो। कविहरूले कवितामार्फत सडक र पुलको दयनीय अवस्था चित्रण गरी…
सिरहाको गोलबजार नगरपालिका-७ मा आइतबार पशु बजार नजिकको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ वर्षीय सैफुल शेख, १० वर्षीया…
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सेवाग्राहीबाट…
सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियारको टोलीले उनलाई १२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा…
सिरहामा सशस्त्र प्रहरीले तीन दिनमा ३४ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ। बरामद सामानमा कस्मेटिक, किराना, पित्तलको भाडा, मदिरा र इलेक्ट्रोनिक सामान समावेश छन्।…
सिरहाको नवराजपुरमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप भएको छ। प्रहरीको गोली लागेर भारतका अब्दुल कलाम घाइते अवस्थामा पक्राउ परेका छन्। घटनास्थलबाट १ सय २२ ग्राम…
सिरहामा करिब २८ किलो गाँजा बरामद भएको छ। गोलबजार प्रहरीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। बरामद गाँजाको मूल्य करिब २८ किलो रहेको छ।
सिरहा प्रहरीले गोलबजार र कमला नदी क्षेत्रबाट अवैध उत्खननमा प्रयोग भएका १० टिपर र एक स्काभेटर नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालकहरू फरार भएका छन्।
सिरहामा किसानलाई अनुदानमा दिइने १३ बोरा युरिया मल अनधिकृत बिक्रीमा बरामद भएको छ। धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट मल नियन्त्रणमा लिइएको हो।