NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#सुकुमवासी बस्ती

5 समाचारहरू

सुकुमवासी बस्ती खाली गर्ने कार्यमा आवासको हक सुनिश्चित गरिने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले आवासको हक सुनिश्चित…

Sanjay Karki 2 months अघि

मनोहरा सुकुमवासी बस्ती: ७० प्रतिशत संरचना भत्काइयो, बाँकी भोलि

भक्तपुरको मनोहरा खोला किनारमा अनधिकृत रूपमा बनाइएका सुकुमवासी बस्तीका करिब ७० प्रतिशत संरचना आइतबार भत्काइएको छ। काठमाडौं महानगरपालिकाबाट ल्याइएका सात वटा डोजर प्रयोग गरी बिहान…

Arjun Basnet 2 months अघि

मनोहरा सुकुमवासी बस्तीमा पत्रकारमाथि आक्रमण, मेमोरी कार्ड खोस्यो

काठमाडौंको मनोहरामा सुकुमवासी बस्ती हटाउने क्रममा रिपोर्टिङ गर्न पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ। साँझ करिब ७ बजेतिर स्थानीय बासिन्दाले उनीमाथि आक्रमण गरेका हुन्।…

Sanjay Karki 2 months अघि

गैरीगाउँको सुकुमबासी बस्ती खाली, सिनामंगलमा डोजर चल्दै

काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुमबासी बस्ती खाली गराएको छ। सिनामंगलमा पनि डोजर चलाउने तयारी छ। सरकारको निर्देशनमा यो अभियान तीव्र पारिएको छ।

Sanjay Karki 2 months अघि

थापाथली सुकुमवासी बस्ती भत्काउँदा मेलम्चीको पाइप फुट्यो, तीन क्षेत्रमा पानी बन्द

थापाथलीको सुकुमवासी बस्ती हटाउने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन फुट्दा बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा पानी आपूर्ति बन्द भएको छ।

Sanjay Karki 2 months अघि