मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाइयो, प्रहरीले सामान निकाल्न सहयोग गर्यो
काठमाडौं महानगरपालिकाले मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाएर अतिक्रमित संरचना हटाएको छ। यस क्रममा प्रहरीले स्थानीयलाई सामान निकाल्न सहयोग गरेको थियो। यसअघि पनि विभिन्न स्थानमा यस्तै…
