दर्के झरीमा भिज्दै सुकुम्बासीको सामान, दशरथ रंगशालामा आश्रय
काठमाडौंमा परेको भारी वर्षाले दशरथ रंगशालामा आश्रय लिइरहेका सुकुम्बासीहरूको सामान भिजेको छ। यसले उनीहरूको अस्थायी बसोबासको व्यवस्थापनमा थप चुनौती थपेको छ।
काठमाडौंमा परेको भारी वर्षाले दशरथ रंगशालामा आश्रय लिइरहेका सुकुम्बासीहरूको सामान भिजेको छ। यसले उनीहरूको अस्थायी बसोबासको व्यवस्थापनमा थप चुनौती थपेको छ।
काठमाडौंको थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रका सुकुम्बासी बस्ती शनिबार हटाइएको छ। भत्काइएका स्थानमा बन्ने भनिएको अपार्टमेन्टको सरसफाइ सुरु भएको छ। विस्थापित सुकुम्बासीहरूको व्यवस्थापनबारे भने…
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासीहरूको विवरण संकलनको काम सुरु गरेका छन्। हालसम्म ३११ सुकुम्बासी परिवारको तथ्यांक संकलन गरिएको छ।…
थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट विस्थापित भएका २१९ परिवारका ९९७ जना मानिस अहिले त्रिपालको छहारीमा रात बिताउन बाध्य छन्। उनीहरूको कथा सुन्दा मन भक्किन्छ।…
मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काउने अभियान सुरु गरेको छ। शनिबार साँझ स्थानीयले अवरोध गरे पनि आइतबार बिहानैदेखि सुरक्षाकर्मीको कडा सुरक्षामा…
काठमाडौंको मनहरा सुकुम्बासी बस्तीमा स्थानीय प्रशासनले डोजर चलाएर घर-टहरा भत्काउन सुरु गरेको छ। प्रहरी र प्रशासनको टोली बिहान बस्तीमा पुगेको थियो।
काठमाडौं उपत्यकामा सुकुम्बासी बस्तीमाथि डोजजर चलाइँदा हजारौं परिवारको बिचल्ली भएको छ। जाने ठाउँ नहुँदा उनीहरूको भविष्य अन्योलमा परेको छ। राज्यले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान दिन…
सरकारले मनोहरा खोला किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा २२ सुरक्षाकर्मी घाइते भएका छन्। यस घटनाले सुकुम्बासी समस्या समाधानमा सरकारी प्रयास र त्यसक्रममा…
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह निर्वाचित भएको क्षेत्रमै हजारौं सुकुमबासीको जमिनको स्वामित्वमाथि गम्भीर प्रश्न उठेको छ। लामो समयदेखि बसोबास गर्दै आएका यी नागरिकहरूको जमिनको लालपुर्जा…
मनोहरा सुकुम्बासी बस्तीमा साँझ प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। 'एक रात बस्न दिनुस्, भोलि आफै सामान सार्छौं' भन्ने स्थानीयवासीको मागलाई प्रहरीले बेवास्ता गरेपछि ढुंगा…