सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बुटवलमा सरकारविरुद्ध प्रदर्शन
सरकारले देशभर अतिक्रमित संरचना हटाउने अभियान चलाइरहेका बेला बुटवलमा सुकुम्बासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले आइतबार सरकारविरुद्ध नाराबाजी गर्दै विरोध…
सरकारले देशभर अतिक्रमित संरचना हटाउने अभियान चलाइरहेका बेला बुटवलमा सुकुम्बासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले आइतबार सरकारविरुद्ध नाराबाजी गर्दै विरोध…
सरकारले देशभरका सुकुम्बासी समस्या समाधान गर्ने उद्देश्यका साथ जग्गा नापजाँचको काम सुरु गरेको छ। यस प्रक्रियाले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई जग्गाको स्वामित्व प्रदान गर्ने…
सरकारले भूमिहीन दलित र सुकुम्बासीको पहिचान खुल्ने गरी भू-अभिलेख प्रणालीबाट प्रक्रिया सुरु गरेको छ। यसबाट लामो समयदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्या समाधानमा सहयोग पुग्ने…
घर भत्काएको ९ दिन बितिसक्दा पनि सयौं सुकुम्बासी परिवार काठमाडौंको सडक किनारामा बस्न बाध्य छन्। डोजरले भत्काउँदा उनीहरूको आधाभन्दा बढी सामान प्रयोग गर्नै नसक्ने अवस्थामा…
भूमि व्यवस्था मन्त्रालयले भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको पहिचान सुरु गरेको छ। यो प्रणालीले कसरी काम गर्छ र यसको मुख्य उद्देश्य के हो भन्नेबारे…
भूमिहीन तथा सुकुम्बासी बस्ती हटाउने क्रममा बालबालिकाको अधिकारमाथि गम्भीर असर परेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले चिन्ता व्यक्त गरेको छ। बस्ती हटाउँदा बालबालिका,…
धरान उपमहानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीयवासी सडकमा उत्रिएका छन्। उनीहरूको माग सम्बोधन नभए आन्दोलन चर्किने चेतावनी दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गरेका छन्। यसैबीच, काठमाडौँमा सुकुम्बासी बस्ती हटाउने कार्य तीव्र पारिएको छ, जसको नागरिक अगुवाहरूले आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय रूपमा…
नागरिक अगुवा र मानव अधिकार अभियानीहरूले सुकुम्बासी व्यवस्थापनका क्रममा संवैधानिक हक र मानव अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले सुकुम्बासीहरूको समस्यालाई मानवीय र…
नेकपा (एकीकृत समाजवादी) का नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले डोजर आतंक मच्चाएको आरोप लगाएका छन्। उनले राज्यले नागरिकलाई अभिभावकजस्तो व्यवहार गर्नुपर्ने र…