राजनीति जलवायु पीडितको वेदना: ‘दया होइन, न्याय चाहियो’ कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनको विश्वमा चौथो उच्च जोखिममा रहेको नेपालले नयाँ नीतिमा ‘जलवायु न्याय’ सुनिश्चित गर्न माग गरेको छ। पीडितहरूले दया होइन, न्याय चाहेको बताएका छन्। Maya Thapa·२ घण्टा अघि