प्रदेश काठमाडौंमा प्रहरीको स्विप अपरेसन: २५० जना पक्राउ, अभियान जारी जिल्ला प्रहरी परिसर काठमाडौंले 'सुरक्षित काठमाडौं अभियान' अन्तर्गत २४ घण्टाभित्र २५० जनालाई पक्राउ गरेको छ। अपराध न्यूनीकरण र शान्ति सुव्यवस्था कायम गर्न यो अभियान जारी छ। Sanjay Karki·१० घण्टा अघि