स्वास्थ्य ऐन २०७५ ले थन्क्यायो २ हजार एम्बुलेन्स, सेवामा संकट
स्वास्थ्य ऐन २०७५ ले तोकेको मापदण्डका कारण देशभरका २ हजारभन्दा बढी एम्बुलेन्स नवीकरण हुन नसकी थन्किएका छन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले ऐन संशोधनका लागि…
स्वास्थ्य ऐन २०७५ ले तोकेको मापदण्डका कारण देशभरका २ हजारभन्दा बढी एम्बुलेन्स नवीकरण हुन नसकी थन्किएका छन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले ऐन संशोधनका लागि…
वीरगन्जको नारायणी अस्पतालमा दुई बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले तोडफोड र प्रदर्शन गरे। चिकित्सकको लापरबाहीको आरोप लगाउँदै मृतकका आफन्तले अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातको…
पाँच वर्षअघि शिलान्यास भएका ६५७ आधारभूत अस्पतालमध्ये हालसम्म १०९ वटा मात्र निर्माण सम्पन्न भएका छन्। ३२६ अस्पताल निर्माणाधीन अवस्थामा छन् भने बाँकीको निर्माण प्रक्रिया सुरु…
मधेश प्रदेशमा मिर्गौला रोगको उपचार सेवा विस्तार गर्न जनकपुरधाममा नयाँ उपचार केन्द्र स्थापनाको सिफारिस गरिएको छ। संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत…
देशभरका प्रयोगशालाकर्मी विगत सात महिनादेखि तलब नपाउँदा काम ठप्प पारेका छन्। यसले स्थानीय तहको स्वास्थ्य सेवा प्रभावित हुने गम्भीर जोखिम बढेको छ। नरदेवी अस्पतालमा निर्देशक…
भरतपुर क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि अत्यावश्यक कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको चरम अभाव छ। यसले बिरामीहरूलाई उपचार खोज्दै भौँतारिन बाध्य बनाएको छ। विश्वव्यापी कच्चा पदार्थको…
काठमाडौं महानगरपालिकाले ७५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएकालाई पोषण भत्ता दिने घोषणा गरेको छ। 'ज्येष्ठ नागरिकसँग महानगर' कार्यक्रममार्फत घरमै स्वास्थ्य…
नेपालका करिब १३ हजार चिकित्सकहरू चरम श्रम शोषणविरुद्ध आन्दोलित भएका छन्। उनीहरूले न्यूनतम पारिश्रमिक, कामको घण्टा र साप्ताहिक बिदाको माग राख्दै माइतीघरमा धर्ना दिएका छन्।…
• नवलपरासी र सुनवलमा करोडौं मूल्यका डायलासिस मेसिन भौतिक संरचना र प्राविधिक अभावले प्रयोगविहीन छन्। • बर्दघाट नगरपालिकालाई रोटरी क्लब धुलिखेलले दिएका ६ वटा मेसिन…
हुम्लाको चंखेली गाउँपालिका–२ मा भारत सरकारको १४ करोड ८० लाख सहयोगमा नेपाल–भारत मैत्री अस्पताल भवन बन्ने भएको छ। बिहीबार शिलान्यास भएको यो परियोजनाले स्थानीय स्वास्थ्य…