अर्थतन्त्र जलवायु परियोजनामा ऋणको भार: कति न्यायोचित? भोटेकोशी बाढीले ७ खर्बको क्षति पुर्याएपछि नेपालले संयुक्त राष्ट्रसंघीय 'हानि तथा नोक्सानी कोष' सँग औपचारिक क्षतिपूर्ति माग गरेको छ। तर, जलवायु परियोजनामा ऋणको भारले न्यायोचितताबारे प्रश्न खडा गरेको छ। Sarita Pandey·२ घण्टा अघि