विश्व मलेसियासँगको श्रम सम्बन्धमा नयाँ मोड: २५ म्यानपावर हटाउन नेपालको आग्रह नेपालले मलेसियालाई FWCMS प्रणालीमा सूचीकृत २५ म्यानपावर कम्पनीहरूलाई हटाउन आग्रह गरेको छ। यो कदम ती कम्पनीहरू स्वयंको निवेदनपछि चालिएको हो। Bikram Magar·२ घण्टा अघि