खेलकुद नेपाली कप्तान दीपेन्द्रसिंह ऐरी आईएल टी-२० अक्सनमा अन्सोल्ड नेपाली राष्ट्रिय टी-२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल टी-२०) को अक्सनमा १० हजार अमेरिकी डलरको बेस प्राइस राख्दा पनि अन्सोल्ड भएका छन्। Prakash Gurung·३ घण्टा अघि