भोटेकोशी बाढी: बेपत्तालाई विशेष प्रबन्धबाट मृतक घोषणा, बालबालिकालाई छात्रवृत्ति सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूलाई विशेष प्रशासनिक प्रबन्धमार्फत मृतक घोषणा गर्ने निर्णय गरेको छ। बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति योजना पनि ल्याइने भएको छ। Laxmi Bhattarai·१ दिन अघि