प्रदेश प्रधानमन्त्री र मन्त्रीका सल्लाहकारको नाममा ठगी, धर्मराज मल्ल पक्राउ प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङका सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा धर्मराज मल्ल पक्राउ परेका छन्। प्रहरीले उनीमाथि अभद्र व्यवहारसहित ६ पुराना मुद्दामा अनुसन्धान गरिरहेको छ। Arjun Basnet·३ घण्टा अघि