प्रदेश गढीमाईमा ३.५ करोडको हातेकल योजनामा अख्तियारको छानबिन: वडा अध्यक्षको गम्भीर आरोप गढीमाई नगरपालिकामा तीन करोड ५० लाख रुपैयाँको हातेकल जडान तथा कृषि आधुनिकीकरण योजनामा अनियमितताको गम्भीर आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (२०८३ असोज १५) देखि स्थलगत छानबिन सुरु गरेको छ। Arjun Basnet·३ घण्टा अघि