गण्डकी बेनी बजारमा पहिरोले १२ घरमा क्षति, ६ वटा बस्न नमिल्ने म्याग्दी र मुस्ताङमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु गर्न प्रसारण लाइन मर्मत सुरु भएको छ। बाढीपहिरोले म्याग्दी जिल्लाभर करिब २०० घरपरिवार विस्थापित भएका छन्। Sanjay Karki·१ दिन अघि