राजनीति प्रचण्डको दाबी: बाढी उद्धारमा वाईसीएल खटिए, जनता रोए नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विनाशकारी भोटेकोशी बाढीको उद्धारमा आफ्ना वाईसीएल कार्यकर्ता अग्रपंक्तिमा खटिएको दाबी गरेका छन्। उनले जनताले वाईसीएललाई समातेर रोएको जिकिर गरे। Laxmi Bhattarai·२ घण्टा अघि