अर्थतन्त्र चिनीको मौज्दात लुकाएको भन्दै साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनीको वास्तविक मौज्दात विवरण लुकाएको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरेको छ। बजारमा चिनीको अभाव र मूल्यवृद्धिको गुनासो बढिरहेका बेला यो… Laxmi Bhattarai·३ घण्टा अघि