अर्थतन्त्र ठगी मुद्दामा पक्राउ पूर्जीपछि प्रभु बैंकका सीईओ शर्मा फरार प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध असोज १ गते नै फौजदारी मुद्दा दर्ता भए पनि उनी असोज १३ गतेसम्म काममा आएको पाइएको छ। बैंकको विनियमावलीअनुसार उनी स्वतः निलम्बनमा पर्नुपर्ने थियो। Arjun Basnet·७ घण्टा अघि