प्रदेश सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको मधेशमा सीमा अपराध नियन्त्रणमा निर्मम निर्देशन सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मधेश प्रदेशको महोत्तरीस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयमा सीमा अपराध नियन्त्रणमा 'निर्मम' हुन निर्देशन दिएका छन्। अवैध गतिविधि र राजस्व चुहावट नियन्त्रणमा उच्च सतर्कता अपनाइनेछ। Kamala Devi·२ घण्टा अघि