गण्डकी बेनी बजारमा पहिरोले १२ घरमा क्षति, ६ वटा बस्न नमिल्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकखण्डको जोमसोम-कोरला खण्ड खुले पनि म्याग्दी खण्ड अझै अवरुद्ध छ। यसले दसैं लक्षित १५० बढी कन्टेनर र २०० विद्युतीय सवारी साधन बाटोमै रोकिँदा राजस्व र बजार आपूर्ति प्रभावित भएको… Sanjay Karki·५ घण्टा अघि