विश्व फ्लाईदुबई विमान प्रकरण: ककपिटभित्र चक्कु प्रहारबारे युएईको अनुसन्धान गम्भीर घाइते अवस्थामा पनि क्याप्टेन स्मित मछारले ककपिटको ढोका खोलेपछि यात्रु र अफ ड्युटी पाइलटको सहयोगमा विमान सुरक्षित अवतरण भएको छ। क्याप्टेनको दुबईमा उपचार भइरहेको छ। Bikram Magar·३ घण्टा अघि