खेलकुद अभाव चिर्दै नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाडमा कांस्य जित्यो थाइल्यान्डमा ४० घण्टा अलपत्र परेपछि जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेर स्वदेश फर्किएको छ। मैदान र पोषणको अभावका बाबजुद टोलीले लगातार दोस्रो पटक एसियाडमा पदक दिलाएर… Prakash Gurung·२ घण्टा अघि