NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जेनजी आन्दोलनमा दमकल जल्यो, आगो केले निभाउने ?

NM Khabar
NM Khabar
26 March 2026, 3:21 am २ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

आगलागी नियन्त्रणका लागि मोरङको लेटाङ र सुन्दरहरैंचा नगरपालिका तथा सुनसरीको इनरुवा, दुहबी, रामधुनी र धरानबाट वारुणयन्त्र मगाइयो । आगो दुई घण्टामा निभाइयो । आगो निभाउन ढिलाइ हुनुको मुख्य कारण इटहरीमै दमकल नहुनु हो ।

‘दमकल जलाउने सहरको परिचय बनाएको इटहरी उपमहानगरको मुख्यचोक आसपासका घरहरूमा आगो लाग्यो भने हाम्रो हालत खराब हुने देखियो,’ इटहरीका अर्जुन शर्माले भने, ‘इटहरी चोकबाट करिब १५० मिटर दुरीमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा आगो लाग्दा धरान, बेलबारी, इनरुवा, विराटनगरका ५ थान दमकल आएर आगो निभाएको देख्दा लाजै लाग्यो ।’

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार