NM Khabar 29 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: शव व्यवस्थापनमा जटिलता

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएका व्यक्तिको शव व्यवस्थापनमा जटिलता देखिएको छ। नारायणी र त्रिशूली नदी किनारमा मानव र पशु चौपायाका शव भेटिएका छन्।
Sanjay Karki
Sanjay Karki
29 August 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी शव व्यवस्थापन
Share:

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएका व्यक्तिको शव व्यवस्थापनमा जटिलता देखिएको छ। नारायणी र त्रिशूली नदीको किनारमा बाढीले बगाएका मानव शवका साथै पशु चौपायाका शव र अंगहरू फेला परेका छन्। नदी किनारमा भेटिएका यस्ता शव र अंगहरूलाई उचित स्थानमा व्यवस्थापन गर्न कठिनाई भइरहेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। नदी किनारबाट संकलन गरिएका शवहरूलाई एम्बुलेन्समार्फत भरतपुर अस्पतालमा पठाइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार