NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक जारी छ। बैठकमा विभिन्न एजेण्डामा छलफल भइरहे पनि विस्तृत विवरण गोप्य राखिएको छ।
Sanjay Karki
Sanjay Karki
8 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी छ।

२५ वैशाखमा बसेको यस बैठकमा विभिन्न एजेण्डाहरुमा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिएका छन्।

यद्यपि, बैठकमा छलफल भइरहेका एजेण्डाका विषयमा भने हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार