सहकारीमा लेखापरीक्षकको मिलेमतो: १५ करोड हिनामिना ढाकछोपको खुलासा
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदनले लेखापरीक्षकहरू सञ्चालकको प्रभावमा परी अनियमितता ढाकछोप गरेको निष्कर्ष निकालेको छ। यसले १५ करोड हिनामिना प्रकरणको रहस्य खोलेको छ। प्रतिवेदनले कानुनले अनिवार्य गरेको लेखापरीक्षण औपचारिकतामा सीमित…
