नापी सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्तिमा मुद्दा
नापी कार्यालय नवलपरासीका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ। आयोगले सुडीको कुल सम्पत्ति करिब ९ करोड ७५ लाख रहेको र…
