NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०४९ समाचारहरू

Arjun Basnetका समाचारहरू

वायुसेवा निगम कर्मचारी पक्राउ
अर्थ / वाणिज्य

विमानस्थलबाट विदेशी मुद्रासहित वायुसेवा निगमका २ कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। उनीहरूको साथबाट अमेरिकी डलर र मलेशियन रिंगित बरामद भएको छ।

1 week अघि अर्थ / वाणिज्य ७०
कांग्रेस इतर समूह
राजनीति

कांग्रेस इतर समूहमा शक्ति संघर्ष: शशांक अघि, पूर्णबहादुर खड्का किनारातिर

1 week अघि ४८
जनमत वामपन्थी शक्ति
राजनीति

जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे एमाले महासचिव पोखरेलको गम्भीर समीक्षा

1 week अघि ७६
स्मार्ट सेल धितो लिलाम
अर्थ / वाणिज्य

राष्ट्र बैंकको दबाबमा स्मार्ट सेलको धितो लिलाम: बैंकका पदाधिकारीमाथि मुद्दा

1 week अघि ६०
इँटा उद्योग सिन्डिकेट
अर्थ / वाणिज्य

इँटा उद्योगमा सिन्डिकेटको आशंका: २ करोडको सेटिङमा नियम खारेजीको माग

1 week अघि ५७
वैदेशिक रोजगारी ठगी
अर्थ / वाणिज्य

वैदेशिक रोजगारी ठगीमा संलग्न ३ जना पक्राउ, लाखौँ ठगिएको खुलासा

1 week अघि ६५
आईजीपी भ्रष्टाचार प्रकरण
राजनीति

गृहमन्त्री गुरुङलाई सांसद सुनारको प्रश्न: दोषीलाई काखी च्याप्ने छुट कसलाई?

2 weeks अघि ८४
प्रतापपुर गाउँपालिका अध्यक्ष
मधेश

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न बाटो खुल्यो

2 weeks अघि ८१
कर्णाली बैंक अनियमितता
अर्थ / वाणिज्य

कर्णाली बैंकका पूर्वसीईओ शाह बैंकिङ कसुरमा थुनामा

2 weeks अघि ६७
स्मार्ट सेल प्रकरण
अर्थ / वाणिज्य

स्मार्ट सेल प्रकरण: २२ जनाविरुद्ध ९६ अर्बको मुद्दा दायर

2 weeks अघि ८४