NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०४९ समाचारहरू

Arjun Basnetका समाचारहरू

गोविन्दराज जोशी कैद छुट
राजनीति

भ्रष्टाचार मुद्दामा दोषी पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई सजाय तोकिएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेल बस्नु नपर्ने भएको छ। विशेष अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्रयोग गरी उनलाई सजायबाट उन्मुक्ति दिएको…

2 weeks अघि राजनीति ८३
गृहमन्त्री सुधन गुरुङ
राजनीति

फौजदारी धरपकडमा आक्रामक शैली: नियमसंगत कि नियतवश?

2 weeks अघि ७६
डिम्ब तस्करी डा. नूतन शर्मा
प्रविधि

डिम्ब तस्करी प्रकरण: डा. शर्माको इन्कारी बयान, एक लाखको कारोबार खुलासा

2 weeks अघि ९८
एमाले विवाद कोशी प्रदेश
प्रदेश

एमालेका दुई सचिवको विवाद: कोशी सरकारमा हिक्मत कार्कीको भविष्य अनिश्चित

2 weeks अघि ९०
भ्रष्टाचार मुद्दा आठबीसकोट
कर्णाली

आठबीसकोट मेयर केसीसहित ११ जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा

3 weeks अघि ७९
मुन्दडा निवास छापा
कोशी

गलत सूचनामा प्रहरीको ठूलो अपरेसन: मुन्दडा निवासमा छापा, केही फेला परेन

3 weeks अघि ८९
वैदेशिक रोजगारी ठगी
अर्थ / वाणिज्य

वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ठगी गर्ने चार पक्राउ

3 weeks अघि ७४
भ्रष्टाचार मुद्दा सप्तरी
मधेश

भ्रष्टाचार मुद्दा: सप्तरी भेटनरी प्रमुख दाससहित दुई विशेष अदालतमा

3 weeks अघि ८८
सूचना प्रविधि अधिकृत घुस
प्रविधि

नुवाकोट सूचना प्रविधि अधिकृत घुससहित अख्तियारको फन्दामा

3 weeks अघि ७४
राजस्व चुहावट भ्रष्टाचार मुद्दा
अर्थ / वाणिज्य

राजस्व छली प्रकरण: गढवाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

3 weeks अघि ९२