NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०४९ समाचारहरू

Arjun Basnetका समाचारहरू

फडिन्द्र नेपाल पक्राउ
राजनीति

चेक अनादर मुद्दामा फरार ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ

चेक अनादर मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० बाट पक्राउ…

3 months अघि राजनीति १३७
वीरगञ्ज नगरप्रमुख अख्तियार मुद्दा
मधेश

वीरगञ्जका नगरप्रमुख सिंहसहित ७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

3 months अघि १४२
NM Khabar
मधेश

वीरगन्ज मेयर सिंह अख्तियारको भ्रष्टाचार मुद्दामा निलम्बित

3 months अघि १३४
सम्पत्ति शुद्धीकरण मुद्दा
अर्थ / वाणिज्य

व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

3 months अघि १३६
वीरगन्ज मेयर निलम्बन
मधेश

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा: अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

3 months अघि १२८
वीरगञ्ज मेयर भ्रष्टाचार
मधेश

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध नागरिकता किर्तेमा भ्रष्टाचार मुद्दा

3 months अघि १४२
बीवाईडी प्रकरण
अर्थ / वाणिज्य

बीवाईडी प्रकरणमा ठुलो घोटाला: एमालेको आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको माग

3 months अघि १३६
आर्थिक विधेयक हेरफेर
अर्थ / वाणिज्य

आर्थिक विधेयक हेरफेर: अर्थमन्त्री वाग्लेमाथि शाहीको छानबिन माग

3 months अघि १४२
सूर्यदर्शन सहकारी ठगी
अर्थ / वाणिज्य

सूर्यदर्शन सहकारी ठगी: १७ करोड बिगो तिर्ने सर्तमा महेन्द्र भोटे धरौटीमा रिहा

3 months अघि १६०
NM Khabar
राजनीति

एक रुपैयाँ भ्रष्टाचार गरे मोसो दलेर जुत्ताको माला लगाइदिन्छु: हर्क साम्पाङ

3 months अघि १३४