NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०४९ समाचारहरू

Arjun Basnetका समाचारहरू

बिमा कम्पनी घोटाला
अर्थ / वाणिज्य

हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला: ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जना जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै सुलभ…

3 months अघि अर्थ / वाणिज्य १४९
सरोज कुमार सिंह भ्रष्टाचार
मधेश

मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष १ महिना कैद, ३८ लाख जरिवाना

3 months अघि १३८
व्यापारी अग्रवाल पक्राउ
अर्थ / वाणिज्य

३ करोडको सुनसहित व्यापारी अग्रवाल सुर्खेतबाट पक्राउ

3 months अघि १३३
अवैध वित्तीय धन्दा
अर्थ / वाणिज्य

वीरेन्द्रनगरमा कपडा व्यापारीको अवैध वित्तीय धन्दा: ३ करोडको सुन र १० लाख बढी नगद बरामद

3 months अघि १४०
तुलसा अधिकारी थुना
समाचार

ठगी आरोपमा पक्राउ परेकी तुलसा अधिकारी थुनामै: अदालतमा बहस नसकिएपछि हिरासतमा

3 months अघि १७१
NM Khabar
प्रदेश

बागमती नदीमा अवैध क्रसरको रजाइँ: प्रधानमन्त्री कार्यालयको निर्देशनको धज्जी

3 months अघि १६२
NM Khabar
राजनीति

प्रधानमन्त्रीमाथि नेकपाको गम्भीर आरोप: राष्ट्रिय हित विपरीत आत्मसमर्पणवादी चिन्तन

3 months अघि १४७
NM Khabar
राजनीति

महरालाई धरौटीमा छाड्ने विशेष अदालतको आदेश: सुन तस्करी प्रकरणको एक लाखको प्रश्न

3 months अघि १४५
प्रधानमन्त्रीको अभिव्यक्ति
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघात: नेकपा र रास्वपा सांसदको चर्को आलोचना

3 months अघि १४२
NM Khabar
राजनीति

सीमा विवादमा तेस्रो पक्षको माग देश मेट्ने बाटो: बास्कोटा

3 months अघि ११७