NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९२१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
समाचार

गिता पाण्डेको मृत्यु प्रकरण: दुई स्वास्थ्य संस्था सिल, डा. रुपखेती निलम्बनमा

बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको टोलीले दुई स्वास्थ्य संस्थालाई सिल गरेको छ। घटनाको छानबिन नसकुन्जेल डा. आरपी रुपखेतीलाई निलम्बन गरिएको छ। परिवारले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप…

2 months अघि समाचार ५९
NM Khabar
समाचार

सुकुमवासीका नाममा सरकारी जग्गा हडप्ने प्रयास: १४४ परिवारमाथि छानबिनको प्रश्न

2 months अघि ५८
खयर कटान अख्तियार
राजनीति

सामुदायिक वनको खयर कटानबारे अख्तियारमा उजुरी दिने उपभोक्ता आफैं पक्राउ: के हो रहस्य?

2 months अघि ६८
सुकुम्बासी बस्ती डोजर
राजनीति

सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयको आधार के हो? ४ करोडको जग्गामा कसको दाबी?

2 months अघि ५६
पञ्चायतकालदेखि अख्तियारको चरम दुरुपयोग
राजनीति

पञ्चायतकालदेखि अख्तियारको चरम दुरुपयोग: ९२ जनामाथि मुद्दा, रामदेव र बालकृष्ण कसरी जोगिए?

2 months अघि ५७
NM Khabar
राजनीति

कांग्रेसको एकतामा कति सत्यता? महामन्त्री पौडेलको अभिव्यक्तिले उठायो प्रश्न

2 months अघि ६१
गिता पाण्डे मृत्यु
समाचार

गिता पाण्डेको मृत्यु प्रकरण: दुई स्वास्थ्य संस्था सिल, डा. रुपखेती निलम्बन — सत्य खोज्दै Nmkhabar

2 months अघि ६८
सुकुम्बासी बस्ती व्यवस्थापन
राजनीति

सुकुम्बासी बस्ती व्यवस्थापन: सरकारको कदममा ज्ञानेन्द्र शाहीको समर्थन, तर ‘नक्कली’माथि कारबाहीको माग

2 months अघि ६६
NM Khabar
राजनीति

सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको ज्ञानेन्द्र शाहीद्वारा समर्थन: वास्तविकलाई छुट्याएर व्यवस्थापन गरिने

2 months अघि ६५
गर्भवती मृत्यु प्रकरण
समाचार

बुटवलमा गर्भवतीको मृत्यु प्रकरण: क्लिनिक सिल, चिकित्सक निलम्बनको रहस्य

2 months अघि ६८