NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Kamala Devi
क्षेत्रीय संवाददाता

Kamala Devi

विशेषज्ञता: मधेश, तराई, कृषि, सामाजिक मुद्दा

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

९६९ समाचारहरू

Kamala Deviका समाचारहरू

विराटनगर रेल्वे कन्टेनर
अर्थ / वाणिज्य

विराटनगर रेल्वे यार्डमा क्रेन भाँचिँदा ४० कन्टेनर थन्किए, करोडौँको नोक्सानी

• विराटनगरको आईसीपी रेलवे यार्डमा कार्गो रेलबाट कन्टेनर अनलोड गर्ने क्रममा क्रेन भाँचियो। • यसका कारण ४० वटा कन्टेनर अनलोड हुन सकेका छैनन्। • करोडौं रुपैयाँको डिटेन्सन शुल्क लाग्ने जोखिम…

1 month अघि अर्थ / वाणिज्य १६७
डा केसी अनसन
समाचार

डा. केसीको मागबारे सरकारको संवाद सुरु, सचिव पौडेलद्वारा अनौपचारिक भेट

1 month अघि ११६
प्रभु साह अर्थमन्त्री
अर्थ / वाणिज्य

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई सही दिशा दिन सक्दैनन् : प्रभु साह

1 month अघि १०९
मधेश लागुऔषध कारोबार
मधेश

मधेशमा प्रहरी आक्रामक: ३० घण्टामा ४ ठूला लागुऔषध बरामद, गोली प्रहार

1 month अघि १३३
नारायणी अस्पताल तोडफोड
मधेश

नारायणी अस्पतालमा दुई बिरामीको मृत्युपछि तोडफोड, ५ जना कर्मचारी जिम्मेवारीबाट हटाइए

1 month अघि ९९
मोरङ बालिका मृत्यु
Uncategorized

मोरङ बालिका मृत्यु प्रकरण: मन्त्री बादीद्वारा निष्पक्ष अनुसन्धानको निर्देशन

1 month अघि १०६
डा. गोविन्द केसी माग
राजनीति

डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने

1 month अघि ९९
गुणस्तरहीन खाद्यान्न मुद्दा
अर्थ / वाणिज्य

मधेसमा ६२ उद्योगी व्यवसायीविरुद्ध गुणस्तरहीन खाद्यान्न मुद्दा

1 month अघि १०१