NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Kamala Devi
क्षेत्रीय संवाददाता

Kamala Devi

विशेषज्ञता: मधेश, तराई, कृषि, सामाजिक मुद्दा

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

९६४ समाचारहरू

Kamala Deviका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

मधेसमा रासायनिक मलको चरम अभाव: किसान चिन्तित, कालोबजारी मौलायो

मधेस प्रदेशमा खेतीपातीको मुख्य समयमा रासायनिक मलको चरम अभाव देखिएको छ। समयमा मल नपाउँदा किसान निराश छन् भने बजारमा कालोबजारी बढेको छ। सरकारी निकायमा समेत पर्याप्त मौज्दात नहुँदा किसानको समस्या…

4 months अघि अर्थ / वाणिज्य १५१
NM Khabar
मधेश

सिरहामा सरकारी निर्णयको अवज्ञा: विद्यालयलाई सातामा दुई दिन बिदा दिन पत्राचार

4 months अघि १४९
NM Khabar
मधेश

सार्वजनिक जग्गा संरक्षणमा सिरहा प्रशासनको कडा कदम: अतिक्रमण हटाउन रणनीति तय

4 months अघि १८९
जनमत पार्टी मधेश सरकार
मधेश

मधेश सरकारबाट जनमत पार्टी बाहिरियो: समर्थन फिर्ताको घोषणा

4 months अघि १५५
NM Khabar
प्रदेश

करारका कर्मचारीदेखि नाममात्रका पालिकालाई सरकारको डण्डा: के छ नयाँ नियम?

4 months अघि १८७
NM Khabar
प्रदेश

बिर्तामोडका सुकुम्वासी सडकमा: डोजर आतंक बन्द गरी सुकुम्बासी क्षेत्रको पूर्जा दिन माग

4 months अघि १६१
NM Khabar
मधेश

मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्यमा जसपा नेपाल, एमालेको साथ कसलाई ?

4 months अघि १६५
NM Khabar
मधेश

जनमत पार्टीको समर्थन फिर्ताले मधेश गठबन्धनमा भूकम्प: सत्ता समीकरणको नयाँ खेल सुरु?

4 months अघि १७०
NM Khabar
मधेश

मधेश प्रदेशमा सत्ता फेरबदलको कसरत: मुख्यमन्त्री सुरक्षित कि पद गुमाउँदै?

4 months अघि १७४
NM Khabar
मधेश

मधेस प्रदेशमा जनमत पार्टीको संसदीय दलको नेता परिवर्तन, सञ्जयकुमार यादव चयन

4 months अघि १८५